Tuesday, November 4, 2008

SAPANA-MANTRA

Music: Bhasker Dewan
Lyrics: Sudarsan
Album: Mantra

छात्तीभित्र सानो मुटुथियो
मुटुभित्र केही रहरहरू थिए
तारा तोड़ी ल्याउछु भन्ने त्यो मुटुमा
आशाका केही लहरहरू थिए
Chorus:
तर सपनासबै झुठो हुँढो रैछ
जीवन त केवल सधंर्षनै रैछ....................
क्षितिजपारी लक्ष्य छ भन्ढै म
खोला नाला सबै तरी हिड़े
लक्ष्य धेरै टाड़ा छ भन्ढै म
आशाको दीप जलाउदै हिड़े
Chorus:
तर क्षितिजपारी मरूभुमि पो रैछ
जीवन त केवल सधंर्षनै रैछ
छात्तीभित्र....