Lyric: Sudarsan
Music: Bhasker Dewan
Album: Himali Nepali
Theme: the song is about unity in diversity.
ताराहरू मिली बस्छन् आकाशमा हेर
सागर बन्छ नदी नदी मिलेर
यसैले सागर गहिरो आकाश रमाईलो
हामीपनि सगैं गाऊन सगैं सगैं हामी बाँचौ
न उ ओ हो शा ना ना ना ना ना
ईन्द्रेनी कति रंगीन सात रंग मिलेर
फुलको हार गुथ फुलै खिलेर
कुन देश ठूलो भयो सिमाना कोरेर
हामीपनि केही सिखौन हाथमा हाथ थमाई राखौन
उ ओ हो शा ना ना ना ना ना
रूनु सारा जीवन छ एक पल संगै हाँसौ न
रूनु सकोस् अंगाली बंधन यस्तो गाँसौन
उ ओ हो शा ना ना ना ना ना
Music: Bhasker Dewan
Album: Himali Nepali
Theme: the song is about unity in diversity.
ताराहरू मिली बस्छन् आकाशमा हेर
सागर बन्छ नदी नदी मिलेर
यसैले सागर गहिरो आकाश रमाईलो
हामीपनि सगैं गाऊन सगैं सगैं हामी बाँचौ
न उ ओ हो शा ना ना ना ना ना
ईन्द्रेनी कति रंगीन सात रंग मिलेर
फुलको हार गुथ फुलै खिलेर
कुन देश ठूलो भयो सिमाना कोरेर
हामीपनि केही सिखौन हाथमा हाथ थमाई राखौन
उ ओ हो शा ना ना ना ना ना
रूनु सारा जीवन छ एक पल संगै हाँसौ न
रूनु सकोस् अंगाली बंधन यस्तो गाँसौन
उ ओ हो शा ना ना ना ना ना